News


अब घर-जग्गा कारोबार गर्न अनुमति लिनुपर्ने!

September 15, 2022

अनुमति नलिई किनबेच गरे १० लाख रूपैयाँसम्म जरिवाना

Read more »
कित्ताकाट ठप्प हुँदा पनि घरजग्गा किनबेच लयमै, ६ अर्ब राजश्‍व संकलन

July 21, 2022

असार महिनाभरी देशभर कित्ताकाट ठप्प हुँदा पनि घरजग्गा किनबेचमा त्यति ठूलो असर देखिएको छैन ।

Read more »
उच्च शिक्षा अध्ययन गरी उद्यममा सक्रिय कंडेलले शुरु गरे घडेरीबजार डटकम

July 14, 2022

घडेरीबजारले पहिलो चरणमा चितवनमा व्यावसायिक कारोबर सुरु गर्ने छ भने बिस्तारै अन्य जिल्लामा पनि सेवा बिस्तार गर्दै जाने उनले जानकारी दिए ।

Read more »

July 14, 2022

के तपाईं घरजग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदै हुनुहुन्छ ? यदि लिँदै हुनुहुन्छ भने बैंकले दिने कर्जाको मालपोत कार्यालयमा घरजग्गा धितो बन्धक राख्दा तिनुपर्ने राजश्‍वको दरका बारेमा पनि जानकारी हुनु राम्रो हुनेछ । 

Read more »
अब सरकारी जग्गा ४० वर्षसम्म लिजमा, यस्तो छ भाडादर, के हुनेछ फाइदा ?

July 14, 2022

भूमि व्यवस्था मन्त्रालयले ‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धि कार्यनीति २०७९’ जारी गरेको हो ।

Read more »
गभर्नरलाई सुझावः ‘दर्तावाल रियल स्टेटलाई कर्जा–धितो अनुपात ७५ प्रतिशत पुर्‍याउनुहोस्’

July 11, 2022

घरजग्गा व्यवसायीले दर्ता भएर वैधानिक रुपमा सञ्‍चालित घरजग्गा (रियलस्टेट) व्यवसायलाई बचाइदिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेका छन् । अहिले राष्ट्र बैंक आगामी मौद्रिक नीतिको तयारीमा जुटेको छ ।

Read more »
देशभर ५८ नयाँ शहर बन्दै, आगामी बजेटमा कति महत्व पाउलान् ?

January 5, 2019

प्रत्येक सहरमा एक लाख जनसंख्या अट्ने गरी विकास गर्न लागिएका ती सहर बसाइ सराई रोक्नका लागि छनोट गरिएका हुन् । 

Read more »
अब विशिष्टिकृत संस्थाबाट मात्र घरजग्गा किनबेच गर्न पाइने

January 5, 2019

अनौपचारिक रुपमा भइरहेको घरजग्गा किनबेचलाई औपचारिक माध्यममा ल्याउन अध्ययन गरिए पनि अहिलेसम्म कार्यान्वयनका लागि कुनै पहल भएको भने देखिदैन । सरकारले आगामी बर्षको नीति तथा कार्यक्रममा पनि विशिष्टिकृत संस्थामार्फत घरजग्गा किनबेच गराउने विषयलाई निरन्तरता दिएको हो । 
 

Read more »
के श्रीमतीको माइतीको सम्पत्ति, निजि आर्जन वा पेवामा श्रीमानको अधिकार हुन्छ ?

January 5, 2019

के महिलाको नाममा रहेको निजि सम्पत्तिमा श्रीमानले दाबी गर्न पाउँछन् ?

पति वा पत्नी जुनसुकै व्यहोराले कमाएको सम्पत्ति पनि पति वा पत्नीको लागि सगोलको सम्पत्ति मानिने कानूनी व्यवस्था रहेको छ ।

Read more »
 
^ Go up