NRs
    m2
   

सस्तोमा घरजग्गा बिक्रीमा !!!

  Print version
Sell, House
Chitwan

NRs 12 MLN Sale
Listing was posted by
Saugat Devkota
Saugat Devkota
All views: 408
Today number of views: 5
Date created: 10.01.2025 05:46:40
Listing ID:
141
Type:
Sell
Property type:
house
Address:
Chitwan, Parbatipur, Bharatpur-21
Price:
NRs 12 MLN Sale
Description:

सस्तोमा घरजग्गा बिक्रीमा !!!

नेपाल कै उत्कृष्ट भरतपुर महानगरपालिकाको वडा नं २१ मा घरजग्गा बिक्रीमा रहेको सहर्ष जानकारी गराउदछौ।

मुख्य आकर्षणहरु :

२ वटा सटर, १ किचन, ५ वटा लिभिङ्ग रुम गरि जम्मा ८ वटा कोठा भएको

गाईभैसी तथा बाख्राको गोठ भएको

बसोबास गर्न, कृषि / पशुपालन गर्न तथा व्यवसाय गर्न, गोदाम बनाउन सबै प्रयोजनको लागि उपयुक्त

खानेपानी, बिजुली, पिच रोड, सार्वजनिक यातायात आदि को उपयुक्त व्यवस्था भएको

सरकारी विद्यालय, बोर्डिङ्ग, स्वास्थ्य चौकी, प्राविधिक विद्यालय, बजार, आयुर्वेदिक अस्पताल, प्रहरी चौकी आदि नजिकै रहेको

बाढी नलाग्ने, जंगली जनावरको डर नभएको

मुख्य स्थानहरु:

वडा कार्यालय तथा पार्वतीपुर बजार बाट मात्र २.४ किमि

भरतपुर माडी-ठोरी हाईवे बाट ३.५ किमि

नारायणगढ़ बजार बाट १९ किमि

कृषि तथा वन विश्वविद्यालय बाट १० किमि

मूल्य:

३ कठ्ठा १० धुर : १ करोड २० लाख रुपैंया मात्र

५ कठ्ठा : १ करोड ५० लाख रुपैंया मात्र

१० कठ्ठा: २ करोड ९० लाख रुपैंया मात्र

सिधा घरधनी सँग सम्पर्क:

९८०९२९६७८० (9809296780), 9855019046

ठेगाना: भरतपुर-२१, चितवन

https://maps.app.goo.gl/4iq8Dm7tNhEg4wsTA

What is near?:
मुख्य स्थानहरु: ???? वडा कार्यालय तथा पार्वतीपुर बजार बाट मात्र २.४ किमि ???? भरतपुर माडी-ठोरी हाईवे बाट ३.५ किमि ???? नारायणगढ़ बजार बाट १९ किमि ???? कृषि तथा वन विश्वविद्यालय बाट १० किमि
Owner phone:
Phone number
 
^ Go up