NRs
    m2
   

सौराह टाडी चोक नजिक पिठुवा १४ का घडेरी जग्गा बिक्रीमा

  Print version
Sell, Land plot
Chitwan

Price on asking
Listing was posted by
Netra Gurung
Netra Gurung
All views: 1852
Today number of views: 4
Date created: 13.08.2022 05:36:52
Listing ID:
94
Type:
Sell
Property type:
land plot
Address:
Chitwan, Ratnanagar-1 Sauraha, Chowk Chitwan
Price:
Price on asking
Description:

सौराह टाडी चोक नजिक पिठुवा १४ का घडेरी जग्गा बिक्रीमा 

बिषेशताहरुः

* सौराहा टाँडी चोकबाट करिव १ किलोमिटर उत्तर तर्फ रहेको

* पानी, बिजुलि सुविधा भएको २० देखि २२ फिट सम्म कालोपत्रे बाटो भएको

* १० धुर देखि बढि ३ बिगाह सम्मको जग्गा खरीद गर्न सकिने

* १० धुर देखि १५ धुर सम्मको प्लटहरु प्रतिधुर रु. ३ लाख २५ हजारमा खरीद गर्न सकिने

* एकमुस्ठ खरिद कर्ता लाई ५ कठ्ठादेखि ६० कठ्ठा (३ बिगाह) सम्म प्रतिधुर रु. २ लाख ८० हजारमा खरिद गर्न सकिने

* मोहडा १० धुर जग्गाको २० हात (३० फिट)पिछाड ४० हात (६० फिट) भएको

* खरीद कर्तालाइ ५०% सम्मको फाइनान्सको सुबिधा भएको

सौराहा चोक - दुरसञ्चार अफिस सँग जोडिएको घडेरीहरु बिक्रीमा

बिशेषताहरु :

* हाइवेबाट १०० मिटर उत्तरतर्फ रहेको क्वेष्ट मोडेल कलेज र दुरसञ्चार अफिससँगै जोडिएको

* २० हात देखि २८ हात मोहडा भएको जग्गाहरु

* विक्री मुल्य प्रतिहात रु. ४ लाख देखि रु. ६ लाख सम्म

* ६ मिटर कालोपत्रे (पिच बाटो) भएको

* आवाशिय र व्यावसायिक घडेरिहरु

* कित्ता काट गरिएको छुट्टा छुट्टै घडेरीहरु

* खानेपानी बिजुलिको व्यवस्था भएको

* खरीद कर्ता लाइ ५०% सम्मको फाईनान्सको सुविधा भएको

ब्रम्हदिप डेभलपर्स प्रा.लि.

सम्पर्क कार्यलयः रत्ननगर ०१, सौराहचोक,चितवन

सम्पर्क नम्बरः ९५५१०६४१९०, ९८५१०९२२८३, ९८५५०७९५३९

What is near?:
Bharatpur ,Narayanghat Chitwan National Park Mahendra Highway School, Collage Hospital
Owner phone:
Phone number
Land square:
1000 ares
 
^ Go up